कश्मीर मुद्दा बारे इमरान खान र ट्रम्पबीच टेलिफोन वार्ता
कश्मीर मुद्दा बारे अमेरिकी राष्ट्रपति ट्रम्प र इमरान खानबीच टेलिफोन वार्ता भएको छ । वार्ता २० मिनेट भएको बताइएको छ ।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको बैठकलाई लिएर अमेरिकी समर्थन जुटाउन खानले राष्ट्रपति ट्रम्पसँग फोनवार्ता गरेको बताइएको छ ।