अर्थ/बजारमंगलबार, २८ श्रावण , २०७६

सुनको मूल्य फेरि बढ्यो, तोलाको ७१ हजार

हिमालखबर

सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । मंगलबार सुनको मूल्य ७१ हजार पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । गत बिहीबार यता सुनको मूल्य ७० हजारमा स्थीर रहेको थियो ।

सुन मूल्य बढेसँगै कारोबार घटेको छ ।

प्रतिकृया दिनुहोस