समाचारमंगलबार, २८ श्रावण , २०७६

डा‍. सुर्यनारायण यादवले सांसदबाट राजीनामा दिए

हिमालखबर

समाजवादी पार्टी नेपालका सांसद डा.सुर्यनारायण यादवले राजीनामा बुझाएका छन् । सप्तरी–१ बाट प्रत्यक्ष निर्वाचित सांसद यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन् ।

सभामुख महराले सांसदको राजीनामाबारे प्रक्रिया अगाडि बढाएका छैनन् । राजीनामाको कारणबारे भने अहिले खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस