थप समाचारआइतबार, २६ श्रावण , २०७६

कश्मीरी जनताको आग्रह– इद हाे, फोन चलोस्

हिमालखबर

 

भारत सरकारले संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कश्मीरको विशेषाधिकार खाेसेको छ ।

नरेन्द्र मोदी सरकारले संविधानको उक्त धारा खारेजको निर्णयसँगै कश्मीरमा कर्फ्यू लगाएको छ भने टेलिफोन सेवा काटिएको छ । यस्तो निर्णयको सात दिनपछि बिस्तारै कश्मीरमा केही सहज वातावरण बन्दै गएको छ ।

बोल्ने वातावरण बन्दै गएपछि कश्मीरका जनताले सञ्चारकर्मीहरुलाई टेलिफोन सेवा सञ्चालनका लागि अनुनय गरेका छन् । मुश्लिमहरुको महान पर्व इदमा पनि आफन्तसँग कुरा गर्न नपाएको गुनासो कश्मीरका जनताले गरेका छन् ।

उनीहरुको चाहना छ– किनमेलदेखि आफन्तसँगको स‌ंवाद समेत बन्द गरिएको छ । कम्तिमा टेलिफोन सम्पर्क होओस् ।

प्रतिकृया दिनुहोस