समाचारआइतबार, २६ श्रावण , २०७६

कति फोहोर बनाइयाे वागमती ! (भिडियो सहित)

हिमालखबर

वागमती नदी आफ्नो लय र गतिमा बग्ने मात्रै होइन, यसले राजधानीबासीको सभ्यता पनि प्रतिविम्बित गर्दछ । तर, आजको वागमतीमा बगेको फोहोरका डंगुर हेर्दा प्रष्ट हुन्छ राजधानीबासीको संस्कृति र जीवनशैली कस्तो बन्दै गएको छ ?

हिउँदभर पानी विहीनझैं रहने वागमतीमा वर्षायाम शुरु हुने बित्तिकै भेलमाथि पौडिदै आउँछन्– फोहोरका डंगुरहरू पनि ।

हेर्नुहोस्– शंखमूल किनारबाट लिइएको वागमतीको भेलको भिडियो ।

 

प्रतिकृया दिनुहोस