खेलकुदआइतबार, २६ श्रावण , २०७६

सोमपाल आवद्ध टीम ग्लोबल टी–२० को फाइनलमा

हिमालखबर

नेपाली क्रिकेटर सोमपाल कामी आवद्ध टीम विनिपेग हक्स ग्लोबल टी–२० को फाइनलमा प्रवेश गरेको छ ।

गए राति सकिएको प्ले अफको दोस्रो क्वालिफायरमा विनिपेग हक्स सात विकेटले विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।

ब्रम्प्टनले दिएको २०१ रनको लक्ष्य पछ्याएको विनिपेगले तीन विकेटको क्षतिमो भेटाएको थियो । टस जितेर ब्याटिङ रोजेको ब्रम्प्टनले २० सात विकेटको क्षतिमा २०० रन बनाएको थियो । 

टीमले जितिरहँदा साेमपाल भने प्लेइङ इलेभेनमा पर्न सकिरहेका छैनन् । 

प्रतिकृया दिनुहोस