कला/साहित्यमंगलबार, २१ श्रावण , २०७६

‘जब घाम ढल्छ’ सार्वजनिक (भिडियोसहित)

हिमालखबर

गायक निर्मल दाहालको आवाज रहेको गीत ‘जब घाम ढल्छ’ सार्वजनिक भएको छ ।

चर्चित गायक नवीन के भट्टराईको कम्पोजमा बनेको गीत यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा एलिजा बस्नेतले अभिनय गरेकी छन् ।

ज्ञानेन्द्र शर्माको निर्देशन र छाँयाङ्कन रहेको गीत रोशन सुवेदीले लेखेका हुन् ।

प्रतिकृया दिनुहोस