समाचारबुधबार, २५ आषाढ , २०७६

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७५ प्रदान

हिमालखबर

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७५ प्रदान गरिएकाे छ ।

तस्वीर : रासस

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरेकी हुन्।

वरिष्ठ नाटककार तथा निर्देशक स्यामदास वैष्णव, वरिष्ठ सङ्गीत साधक जगदेव कामत, वरिष्ठ गायतक तथा सङ्गीतकार प्रेमध्वज प्रधान, वरिष्ठ रङ्गकर्मी ओममणि शर्मा, वरिष्ठ नृत्यङ्गना हनि श्रेष्ठ र वरिष्ठ लोकगीत सङ्कलक तथा वाद्यवादक श्री प्रेमदेव गिरीलाई पुरस्कार प्रदान गरिएकाे छ ।

प्रतिकृया दिनुहोस