समाचारसोमबार, २३ आषाढ , २०७६

कस्तुरीको बिनासहित ६ जना पक्राउ

हिमालखबर

कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस