कस्तुरीको बिनासहित ६ जना पक्राउ
कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको जनाएको छ ।