थप समाचारमंगलबार, २५ श्रावण , २०७३

विश्व आदिवासी जनजाति दिवस (तस्वीरहरु)

हिमालखबर

विश्व आदिवासी जनजाति दिवस ९ अगस्त, नेपालमा पनि मनाइएको छ । तस्वीर: गोपेन राई

 

विश्वमा छरीएर रहेका आदिवासीलाई एकत्रित बनाउन र उनीहरुको आवाजलाई बलियो बनाउने उद्देश्यले हरेक वर्षको ९ अगस्तमा यो दिवस मनाउने गरिएको छ । तस्वीर: गोपेन राई

 

काठमाडौंमा आदिवासी जनजाति महासंघको आयोजनामा आदिवासी जनजाति सम्बद्ध विभिन्न संस्थाले साँस्कृतिक झाँकी सहितको र्‍याली निकालेका छन् ।  तस्वीर: गोपेन राई

 

 

 

प्रतिकृया दिनुहोस