समाचारबुधबार, २९ जेठ , २०७६

प्रधानसेनापति थापा असारको पहिलो साता चीन जाने

रासस

छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा चीन जाने भएका छन् । 

तस्वीर: बिक्रम राई

चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन जाने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

असार १ गते त्यसतर्फ प्रस्थान गर्ने थापा छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा विचार विमर्श गर्ने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस