डा.केसीको अनसननप्रति ऐक्यबद्धता जनाउदै प्रदर्शन
२१ दिनदेखि अनसनरत डा.गोविन्द केसीसँग ऐक्यबद्धता जनाउदै १८ मंसिरमा माईतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।
माइतीघर मण्डालबाट सुरु भएको प्रदर्शन व्यवस्थापिका संसद भवन नयाँ बानेश्वर पुगेर टुङ्गिएको थियो । प्रदर्शनमा नागरिक समाजका अगुवा, लेखक, साहित्यकार, कलाकार, स्वास्थ्यकर्मी, युवा, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
तस्वीरहरुः गोपेन राई