समाचारबुधबार, १ जेठ , २०७६

मलेसियाका राजदूत पाण्डेलाई ब्रुनाइ र तान्जानियाको समेत जिम्मेवारी

हिमालखबर

मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेले ब्रुनइ र तान्जानियाको गैर आवासीय राजदुतको नियुक्ती पाएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई ब्रुनाइका तान्जानियाकाे लागि गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी हुन् । 

नेपालको संविधानको धारा २८२ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस