समाचारआइतबार, १ बैशाख , २०७६

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किदा ४ जनाको मृत्यु

हिमालखबर

लुक्ला विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ। 

तस्वीरः सुजाता तामाङको फेसबूक


समिट एयरको प्लेन उड्ने क्रममा चिप्लिएर श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको प्रहरीले बताएको छ ।

तस्वीरःदिनेश भुसालकाे ट्विट

 

प्रतिकृया दिनुहोस