नेपाल-यूएई एक दिवसीय क्रिकेट- नेपालद्वारा यूएईलाई ११४ रनको लक्ष्य (अपडेट)
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी नेपाल र यूएईबीचको एक दिवसीय क्रिकेटमा नेपालले यूएईलाई ११४ रनको लक्ष्य दिएको छ।
त्यसमा सन्दीप लामिछाने २७ बलमा १५ रन जोडे। आरिफ शेख ४३ बलमा २५ रनको योगदान दिए। सोमपाल कामी ४७ बलमा ३० रन जोडे। कप्तान पारस खड्काले ३६ बल खेल्दै २० रन जोडेका थिए।
यस्तै, सोमपाल कामीले १७ बल खेल्दै १६ रन जोडेका छन्। यस्तै, विनोद भण्डारी ५ रन जोडेका थिए। ललित राजवंशीले २ रनको योगदान दिए।