नयाँ सरकारपछिको पहिलो संसद् बैठक शुरु
नयाँ सरकार गठनपछि व्यवस्थापिका–संसद्को पहिलो बैठक आज शुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएपछि बसेको संसद्का बैठकमा शून्य समय, विशेष समय सञ्चालन र अन्य नियमित कार्यसूची छन् ।
मन्त्रिपरिषद्ले पूर्णता नपाएकाले बैठकमा धेरै कार्यसूची छैनन् । दाहाल यही साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
रासस