कला/साहित्यबुधबार, ११ पौष , २०७५

‘चुरीफुरी डटकम’को ट्रेलर सार्वजनिक

हिमालखबर

हाँस्यप्रदान वेब सिरिज ‘चुरीफुरी डटकम’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्मल शर्मा र कमलकान्त मैनालीको निर्देशन रहेको वेब सिरिज जनवरीभित्र ‘बोधी एचडी’ को च्यानलबाट हेर्न सकिनेछ ।

रमेश एमके पौडेलको निर्माणमा बनेको वेब सिरजमा निर्मल शर्मा, गजीत बिस्ट, रजनी केसी, केशव भट्टराई, कमलकान्त मैनाली लगायतको अभिनय छ ।

संगीतकार शम्भुजीत बास्कोटालाई पनि ट्रेलरमा हेर्न सकिन्छ । सिरिजको छायांकन राजु केसीले गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस