01 मुलुकी ऐनको नालीबेली

भैरव रिसाल शनिबार, ४ फाल्गुण , २०७५

बेलायतबाट फर्केपछि प्रधानमन्त्री जंगबहादुर राणाले शासन पद्धतिलाई व्यवस्थित रूपमा हिंडाउन कानून तर्जुमा गर्ने अग्रसरता लिएका थिए। विस्तृत
01 प्लास्टिक प्रकोप !

कनकमणि दीक्षितसोमबार, २८ माघ , २०७५

सस्तो र सजिलो प्लास्टिकलाई उत्पादकदेखि उपभोक्तासम्मले अपनाएका छन्, यसको विषाक्त प्रकृतिका बाबजुद । विस्तृत
01 राजा त्रिभुवनको ‘तपाईं’ र ‘तिमी’

भैरव रिसाल सोमबार, २८ माघ , २०७५

‘बिजुली गारत’ पल्टन सिंहदरबारमा हुन्जेल शिष्ट आचार–व्यवहार गर्ने त्रिभुवन त्यो सैन्य शक्ति नारायणहिटी भित्रिएपछि भने परिवर्तन भएछन्। विस्तृत
01 हवाईजहाज र हवाईअड्डा

कनकमणि दीक्षितसोमबार, २१ माघ , २०७५

नेपालीको हवाईजहाज मोह कुनै बेला आवश्यकता थियो होला, आज यो लत जस्तो भएको छ । विस्तृत
01 बीपीको मुद्दामा बहस

भैरव रिसाल शनिबार, १९ माघ , २०७५

विशेष अदालतको माहोल कति विशिष्ट थियो भने बीपी कोइराला आउँदा न्यायाधीश जनकमान श्रेष्ठ स-सम्मान उठ्थे। बीपी पनि उनलाई न्यायमूर्तिको रूपमा सम्मान गर्थे। विस्तृत
01 मेचीपुल बन्यो तर फर्किएन दरबार पसेको जनताको २३ लाख

गोपाल गडतौलाशुक्रबार, १८ माघ , २०७५

झापाको भद्रपुरलाई भारत विहार र पश्चिम बंगालको गलगलियासँग जोड्न मेची नदीमा पुल हाल्ने सपना झापालीले देखेको करीब ७० वर्षपछि पुल बनेको छ। १७ माघ अपरान्ह प्रधानमन्त्री केपी शर्मा विस्तृत
01 हाम्रा शहर र सार्वजनिक वृत्त

हिमालखबरबुधबाबार, १६ माघ , २०७५

प्रत्यूष वन्तमेरा लागि लोकतन्त्रको चरित्र वा मुख्य विशेषता भनेको गफ नै हो ।  म व्यावसायिक गफाडी हुँ । म गफ गर्न सिकाउँछु र प्रोत्साहन गर्छु । गफ धेरै थरीका विस्तृत
01 दिल्ली (विश्वविद्यालय) र काठमाडौं

कनकमणि दीक्षितमंगलबार, १५ माघ , २०७५

यस विश्वविद्यालयले एकातिर हाम्रा लागि नेपाल बाहिरको संसार देख्ने–बुझ्ने मौका दियो भने अर्कोतिर भारतकै महत्वाकांक्षी र अब्बल विद्यार्थीहरूसँग कुममा कुम जोड्ने अवसर विस्तृत
01 जुवा बन्द र फुकुवा

भैरव रिसाल शनिबार, १२ माघ , २०७५

२००८ सालमा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले जनताको हित गर्दैन भनी प्रतिबन्ध लगाएको जुवा अर्को वर्षको तिहारमा ‘मनोरञ्जनका लागि’ भन्दै फुकुवा गरियो। विस्तृत
01 मलाई ‘विदेशी’ बनाउने तिलचामले कपाल

रुपा जोशीशनिबार, १२ माघ , २०७५

सेतो कपाललाई सहर्ष स्वीकारेसँगै यो अब मेरो गहना भएको छ, चाँदीजस्तै ! विस्तृत
01 मुक्तिनाथ सरको समाधि

कनकमणि दीक्षितसोमबार, ७ माघ , २०७५

“हामीलाई हाम्रो ज्यान छँदै न्याय चाहिएको छ ।” – भागीराम चौधरी, अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी विस्तृत
01 बीपीलाई फाँसीको माग

भैरव रिसाल शनिबार, ५ माघ , २०७५

राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला भारतबाट फर्कंदै गर्दा यता पञ्चहरूको भेलामा उनलाई फाँसी दिनुपर्ने माग चर्को रूपमा उठेको थियो। विस्तृत
01 पाटन ढोका, समृद्धिको द्वार !

कनकमणि दीक्षितमंगलबार, १ माघ , २०७५

पाटन शहरको हरेक कुनामा बजार र संस्कृति थप फस्टाउन पाटन ढोकालाई व्यवस्थित गरिनुपर्छ । विस्तृत
01 एसएलसी दिने प्रथम चार महिला

भैरव रिसाल शनिबार, २८ पौष , २०७५

नारी शिक्षाको अवस्था दयनीय रहेको राणाकालमा विभिन्न पृष्ठभूमिबाट आएका चार महिलाले प्रवेशिका परीक्षा दिएका थिए । विस्तृत
01 अरनिको र कुब्लाई

कनकमणि दीक्षितसोमबार, २३ पौष , २०७५

उतिबेलादेखि आजसम्म नेपालमण्डल (उपत्यका) का नागरिकमध्ये अन्तर्राष्‍ट्रिय सफलता कमाएको अरनिकोजति कोही छैन। विस्तृत
01 कोशी सम्झौतामा भारतको बेइमानी

भैरव रिसाल शनिबार, २१ पौष , २०७५

कोशी ब्यारेज भारतलाई ९९ वर्षका लागि लिजमा दिने टुङ्गो लगाइए पनि सम्झौतापत्रमा भने १९९ वर्ष बनाइएछ। विस्तृत
01 चिठीमा आधा नोट

भैरव रिसाल बिहिबार, १९ पौष , २०७५

भारतमा बसेकाहरूसँग रकमको व्यवहार गर्दा सिङ्गो नोट नपठाई बीचमा काटेर दुई खेपमा आधा–आधा नोट पठाउनुपर्ने तरिका कम्ता रोचक छैन ! विस्तृत
01 दिव्यन्द्र विक्रम शाह परिहार

कनकमणि दीक्षितमंगलबार, १७ पौष , २०७५

एक अनुसन्धानकर्ताले बिर्सिएका जुझारु राजनीतिज्ञ, पत्रकार र फिल्मकर्मी हाम्रोसामु ल्याइदिएका छन्। विस्तृत
01 ‘राजाले ड्रिङ्क नगरे कसले गर्छ ?’

भैरव रिसाल शनिबार, १४ पौष , २०७५

राजा वीरेन्द्रले मदिरा पिएको टंकप्रसाद आचार्यलाई चित्त बुझेनछ। उनले ‘होशपूर्वक शासन गर्नुपर्ने मान्छेले बेहोशीमा पुर्‍याउने पेय खानुहुँदैन’ भनेर राजालाई सुझाएछन्। विस्तृत
01 जब भारतीय चेकपोष्ट हटे

कनकमणि दीक्षितमंगलबार, १० पौष , २०७५

अगाडि बढ्न पछाडिको भू–राजनीति नियाल्न जरूरी छ– हाम्रो उत्तरी नाकामा कसरी रहे भारतीय चेकपोष्ट र कसरी हटाइए। – कनकमणि दीक्षित विस्तृत
01 ‘कान्ति बाइरोड’

कनकमणि दीक्षितआइतबार, १ पौष , २०७५

हेटौंडाबाट उपत्यका भित्रिने अनेक उपाय जुर्दै छन् । विस्तृत
01 ३०० अक्षरको पत्रकारिता

भैरव रिसाल शनिबार, २९ मंसिर , २०७५

आकाशवाणीको समय सीमाका कारण समाचार पठाउन नसकेपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टका सचिवले झोक्किंदै भने– ‘समाचार किन आएन रेडियोमा ?’ विस्तृत
01 रुबी भ्याली रिपोर्ट

कनकमणि दीक्षितआइतबार, २३ मंसिर , २०७५

उत्तर धादिङको यो विकट ठाउँ विपन्न हुनुपर्ने कारण छैन, तर विपन्न छ । विस्तृत
01 मनमोहनले एक्लै नारा लगाउँदा...

भैरव रिसाल शनिबार, २२ मंसिर , २०७५

कोट–पाइन्टमा टिपटप मनमोहनजी नयाँसडक आउने बित्तिकै एक्लै नारा लगाउन थाले– ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! पञ्चायत शासन मूर्दावाद !’ विस्तृत
01 फाष्‍ट ट्रयाक र अन्तर्राष्‍ट्रिय विमानस्थल एक अर्काका परिपूरक- पूर्वप्रधानमन्त्री नेपाल

हिमालखबरबिहिबार, २० मंसिर , २०७५

नेपाल कम्युनिष्‍ठ पार्टीका वरिष्‍ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्माणाधीन काठमाडौं-तरार्इ फाष्‍ट ट्रयाक र निजगढ अन्तर्राष्‍ट्रिय विमानस्थल विस्तृत