01 किन बुझ्ने गर्मी ?

अजय दीक्षित सोमबार, २ आषाढ , २०७६

जलवायु परिवर्तनसँगै बढ्दो तापमान र कार्बन उत्सर्जनका कारण अब गर्मीलाई बेलैमा बुझ्ने र अनुकूल हुने प्रयास थालिहाल्नुपर्ने भइसकेको छ। विस्तृत
01 चक्रपथ = मरणपथ

कनकमणि दीक्षितआइतबार, १ आषाढ , २०७६

चक्रपथलाई उपत्यकाका दुई कुना जोड्ने हाइवे ठान्ने हो भने यहाँ मर्ने क्रम कायम रहनेछ । यो त शहरी सडक हो ! विस्तृत
01 गुठीमा वक्रदृष्टि

वसन्त महर्जनआइतबार, १ आषाढ , २०७६

समुदायको व्यवस्थापनदेखि धर्म–संस्कृतिसम्म गाँसिएको गुठीमाथि प्रहार गर्ने गरी सरकारले कानून बनाउन खोज्नु आपत्तिजनक छ। विस्तृत
01 छालसँग पौंठेजोरी

शब्द/तस्वीरः भरतबन्धु थापा शनिबार, ३२ जेठ , २०७६

कतै समथर बहाव त कतै छालको रोमाञ्चक धक्का ∕ यिनै विशेषताले साहसिक जलयात्रा ‘र्‍याफ्टिङ’ धेरैको प्रिय छ । अझ, गर्मीयाममा पानीसँगको पौंठेजोरीको मिठास नै बेग्लै । विस्तृत
01 बुद्ध र अलौकिक शक्ति

वसन्त महर्जनशुक्रबार, ३१ जेठ , २०७६

ध्यान साधनाका क्रममा आम व्यक्तिभन्दा फरक अनुभूति हुनु र केही क्षमता आर्जन गर्नु अलौकिकता होइन। विस्तृत
01 जङ्गबहादुरको उज्याला पाटा

भैरव रिसाल बिहिबार, ३० जेठ , २०७६

इतिहासको कालो पानामा कतिपय राम्रा कुरा पनि लुक्छन्, प्रधानमन्त्रीका रूपमा जङ्गबहादुरले गरेका केही काम त्यस्तै अँध्यारोमा छन्। विस्तृत
01 ‘नाकाबन्दी सामना’ को अर्थ

कनकमणि दीक्षितआइतबार, २६ जेठ , २०७६

लोकतन्त्र रक्षार्थ मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्ध पनि मार्ग निर्देशन गर्न नागरिक सक्षम भइसके । विस्तृत
01 ‘ट्रेकिङ’ जाने हैन ?

कनकमणि दीक्षितसोमबार, २० जेठ , २०७६

वैदिककाल पूर्वको इन्डो–युरोपियन शब्द उत्तरी युरोप, दक्षिण अफ्रिका हुँदै आधा शताब्दी मात्र अघि नेपाल छिर्‍यो अनि नयाँ अर्थ सहित ‘ट्रेक’ संसार फैलियो ! विस्तृत
01 तीनपुस्ते राजाका झझल्काे

हिमालखबरआइतबार, १९ जेठ , २०७६

नेपाली युवतीहरूले घेरिएका युवराज खाना खाने बेला कताबाट मेरो नजिकै भएको देखेँ । मैले भनेँ, “सरकारलाई मैले अपहरण गर्न खोजेकी थिइँन है, पछि फेरि अर्को सजाय भोग्नु नपरोस् नि !” ठट्टा गर्दै विस्तृत
01 पिताजी भुवनलालको राजीनामाः भित्री कुरा यस्तो हो

हिमालखबरशनिबार, १८ जेठ , २०७६

 पिताजीले राजीनामा दिने मनस्थिति बनाएपछि हरेक क्याबिनेट बैठकमा जाँदा राजासित एकान्तको अनुकूलतामा राजीनामा बुझाउने मनसायले खल्तीमा राखेर जाने गर्नुहुन्थ्यो । विस्तृत
01 मन्त्री प्रस्ताव आउँदा लुकेछन् भुवनलाल

भैरव रिसाल शनिबार, १८ जेठ , २०७६

२०१७ सालको ‘कु’ पछि राजनीतिक नेताहरूलाई धमाधम पक्राउ गर्दै गर्दा मन्त्री बनाउन खोजी गरिएका भुवनलाल प्रधान समातिने डरले घरको बुइँगलमा लुकेछन्। विस्तृत
01 पुनर्निर्माणको मनकामना पाठ

मिलन बगालेसोमबार, १३ जेठ , २०७६

समुदाय र सरकारको हातेमालोबाटै गर्न सकिने सम्पदा पुनर्निर्माणमा विदेशी सहयोग खोज्नु सुहाउँदो कुरा होइन। विस्तृत
01 बीपी–विचार र मदन–विचारको दोभान

कनकमणि दीक्षितआइतबार, १२ जेठ , २०७६

मुलुक अस्थिर बन्दै गएको खतरासामु ‘लेफ्ट’ र ‘डेमोक्र्याट’ संवादमा आउन ढिला भयो । विस्तृत
01 औषधि तुलसी

हिमालखबरशनिबार, ११ जेठ , २०७६

धार्मिक मान्यताका कारण रोपिने तुलसी स्वास्थ्यका दृष्टिले पनि उत्तिकै लाभदायक छ। विस्तृत
01 ‘गुर्खा’ ब्राण्डको मूल्य

कनकमणि दीक्षितसोमबार, ६ जेठ , २०७६

थोरै तलबमा जोखिमको रोजगारी गर्छन् नेपाली युवा, बाध्यताका कारण । विस्तृत
01 बुद्ध र शाक्य

वसन्त महर्जनशनिबार, ४ जेठ , २०७६

शाक्य कुलको शासन भएको त्यसबेलाको कपिलवस्तुलाई शाक्य गणराज्य भनियो र त्यहाँका जनताको राष्ट्रियता पनि शाक्य हुनपुग्यो।  विस्तृत
01 ‘तू गंगा की मौज, मैं जमुना का धारा’

कनकमणि दीक्षितआइतबार, २९ बैशाख , २०७६

सानै छँदा बम्बैमा हेरेको/सुनेको ‘बैजू बावरा’ को यो गीतको धुन र शब्द आजसम्म गुञ्जिरहेछ... विस्तृत
01 ‘जयतु संस्कृतम्’ आन्दोलनको अन्तर्य

भैरव रिसाल शनिबार, २८ बैशाख , २०७६

शिक्षा सुधारको माग उठाउने विद्यार्थी आन्दोलन थियो ‘जयतु संस्कृतम्’, त्यसको प्रभाव भने राणाशासनमै धक्का दिने ठूलो बन्न पुग्यो। विस्तृत
01 खै त ताली !?

कनकमणि दीक्षितआइतबार, २२ बैशाख , २०७६

सरकारको कुनै अग्रसरताले राज्यलाई राम्रो गर्ने सम्भावना बोक्दछ भने त्यसको निर्धक्क स्वागत गर्ने नै हो।   विस्तृत
01 दरबारबाट बीपीलाई फर्काइँदा

भैरव रिसाल शुक्रबार, २० बैशाख , २०७६

जनमतसंग्रहको नतिजा आएको सात महीनापछि राजा वीरेन्द्रको जन्मोत्सव समारोहमा निम्त्याइएका बीपी कोइराला ‘औपचारिक पोशाक’ मा नजानुको कारण के हुँदो हो? ‘भोगेको, देखेको, विस्तृत
01 अन्तरिक्ष र धर्ती

कनकमणि दीक्षितआइतबार, १५ बैशाख , २०७६

गिरीश गिरीले माथि हेर्दै गर्दा अमेरिकी भू–उपग्रह तल नियाल्दै थियो, त्यहीबेला एउटा गजबको सन्जोग जुर्न पुग्यो ! विस्तृत
01 साझा बस र राजा महेन्द्र

भैरव रिसाल बिहिबार, १२ बैशाख , २०७६

रणनीतिक खेलाडी राजा महेन्द्रले ‘साझा’ संस्थाको अवधारणा ल्याउनुको कारण पञ्चायती व्यवस्थाप्रति आम असन्तुष्टि मत्थर पार्ने रणनीति नै संभवतः प्रमुख थियो। विस्तृत
01 त्रिपिटकमा खुम्चिएको बुद्ध–बुझाइ

वसन्त महर्जनसोमबार, ९ बैशाख , २०७६

बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो भन्ने भ्रम धेरैमा छ, तर रुचि र उद्देश्यमा पर्न सक्ने अन्य ग्रन्थ पनि प्रशस्त छन्। विस्तृत
01 सम्झने तरिका

कनकमणि दीक्षितआइतबार, ८ बैशाख , २०७६

कामबाटै सम्झने हो, रवीन्द्र अधिकारीलाई । विस्तृत
01 राष्ट्रकवि घिमिरे घरबाट भाग्दा

भैरव रिसाल शुक्रबार, ६ बैशाख , २०७६

माधवप्रसाद घिमिरे विद्यालय शिक्षा आर्जन गर्न १७ वर्षको उमेरमा लमजुङबाट सात मोहोर बोकेर सुटुक्क काठमाडौं हान्निएका थिए। विस्तृत