01 ३०० अक्षरको पत्रकारिता

भैरव रिसाल शनिवार, मंसिर २९, २०७५

आकाशवाणीको समय सीमाका कारण समाचार पठाउन नसकेपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टका सचिवले झोक्किंदै भने– ‘समाचार किन आएन रेडियोमा ?’ विस्तृत
01 रुबी भ्याली रिपोर्ट

कनकमणि दीक्षितआइतवार, मंसिर २३, २०७५

उत्तर धादिङको यो विकट ठाउँ विपन्न हुनुपर्ने कारण छैन, तर विपन्न छ । विस्तृत
01 मनमोहनले एक्लै नारा लगाउँदा...

भैरव रिसाल शनिवार, मंसिर २२, २०७५

कोट–पाइन्टमा टिपटप मनमोहनजी नयाँसडक आउने बित्तिकै एक्लै नारा लगाउन थाले– ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! पञ्चायत शासन मूर्दावाद !’ विस्तृत
01 फाष्‍ट ट्रयाक र अन्तर्राष्‍ट्रिय विमानस्थल एक अर्काका परिपूरक- पूर्वप्रधानमन्त्री नेपाल

हिमालखबरबिहिवार, मंसिर २०, २०७५

नेपाल कम्युनिष्‍ठ पार्टीका वरिष्‍ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्माणाधीन काठमाडौं-तरार्इ फाष्‍ट ट्रयाक र निजगढ अन्तर्राष्‍ट्रिय विमानस्थल विस्तृत
01 ‘नेपाल’ शब्दको पुरातत्व

कनकमणि दीक्षितसोमवार, मंसिर १७, २०७५

प्रखर बौद्धिक, भाषाशास्त्री, शिक्षक तथा समालोचक कमलप्रकाश मल्लको गएको १ मंसीरमा अमेरिकाको जर्जिया राज्यमा निधन भयो । उहाँले विभिन्न विधामा लेखेका सयौं लेखमध्ये सन् १९८३ मा विस्तृत
01 बसका पीडक विरुद्ध...

कनकमणि दीक्षितआइतवार, मंसिर ९, २०७५

सार्वजनिक यातायातमा हुने यौन हिंसा अन्त्य गर्न देशव्यापी अभियान जाग्न जरूरी छ । विस्तृत
01 ‘देश बिगार्न पत्रकारको हात छ’

मुकेश पोखरेलशनिवार, मंसिर ८, २०७५

जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुको सट्टा व्यक्तिगत स्वार्थ र अनियमिततामा लागेपछि पत्रकारमाथि पनि प्रश्न उठ्न थालेको छ । विस्तृत
01 अभिजात्य परिवारकी असामान्य व्यक्तित्व रश्मि राज्यलक्ष्मी शाह

कनकमणि दीक्षितमंगलवार, मंसिर ४, २०७५

२००७ सालतिर रेडियो नेपालकी सहनिर्देशक रहिसकेकी रश्मि राज्यलक्ष्मी शाहबारे लेखिन बाँकी नै छ । विस्तृत
01 कर्णालीको पैठ जात्रा- धामी, दमाहा र देउडाको पर्व

हिमालखबरसोमवार, कार्तिक २६, २०७५

दमाहाको धुन बजेसँगै धामीहरू कम्मर हल्लाउँदै पतुर्न र काम्‍न थालेपछि धामीमा देउता चढेको मानिन्छ। विस्तृत
01 मूल्य नचिनिएको ‘वन घिरौंला’

हिमालखबरआइतवार, कार्तिक २५, २०७५

नगन्य मात्रामा पाइने बहुमूल्य ‘वन घिरौंला’बारे खोज, अनुसन्धान नहुनु तर प्रतिकिलो रु.१ तिरेर निकासी गर्ने व्यवस्थाले हामीकहाँ जैविक विविधता संरक्षण र त्यसको उपयोगिता विस्तृत
01 खोइ कुहिरो ? हरायो

कनकमणि दीक्षितबिहिवार, कार्तिक २२, २०७५

२०–२५ वर्षको दौरानमा दशौं हजार वर्ष टिकेको वातावरण र हजारौं वर्ष कायम सामाजिक तौरतरिका मासिंदै, हराउँदैछ । विस्तृत
01 फूलको नाश नगर्ने कि!

हिमालखबरबुधवार, कार्तिक २१, २०७५

जीवन, जीवनको सार र सौन्दर्यलाई फूलसँग तुलना गरिएका परिभाषा हाम्रा लागि नौला होइनन्। फूल र जीवनलाई जोडेर धेरै गीत र कविता लेखिएका छन्। त्यसैमध्येको हो महाकवि लक्ष्मीप्रसाद विस्तृत
01 हिमालपारि हिजो र आज

शेखर खरेलसोमवार, कार्तिक १९, २०७५

मुस्ताङलाई एउटा ‘केस स्टडी’ मान्ने हो भने आगामी भ्रमण वर्ष एउटा ठूलो चुनौती हो। किनकि, पर्यटकको संख्या अनुरूप पूर्वाधार तयार भएको छैन। विस्तृत
01 ‘दात्रीरस’ र ‘अग्निरस’ को राजनीति

भैरव रिसाल शनिवार, कार्तिक १७, २०७५

राजा वीरेन्द्रले ‘सुधारसहितको पञ्चायत वा बहुदल’ छान्न जनमतसंग्रहको घोषणा गरेसँगै ‘दात्रीरस’ र ‘अग्निरस’ को अभियान चल्यो। त्यसमा केही युवा सार्वजनिक रूपमै देखिए, विस्तृत
01 हेमापुर महाविहार, यतवहाः

कनकमणि दीक्षितबुधवार, कार्तिक १४, २०७५

प्रस्तुत तस्वीरहरूले महाविहारको पछिल्लो अवस्था देखाउँछन्, सँगै यसमै देखिन्छ, भोलिका सम्भावना पनि । विस्तृत
01 जनमतसंग्रहले कोरेको रेखा

भैरव रिसाल शनिवार, कार्तिक १०, २०७५

गिरीको स्पष्ट भनाइ थियो– हिजोसम्म ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’, जनमतसंग्रहपछि भने करीब २४ लाख नेपाली पञ्च, २० लाख नेपाली अपञ्च । विस्तृत
01 भ्यागुता महात्म्य

कनकमणि दीक्षितसोमवार, कार्तिक ५, २०७५

प्रकृतिमाथि अहिले जसरी नै प्रहार गरिरहने हो भने एक दिन भ्यागुता लोप हुन्छन्, त्यसको लगत्तै मानव जाति । विस्तृत
01 यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिने खबर

भैरव रिसाल शनिवार, आश्विन २७, २०७५

माफी मागे फाँसी नदिने भनेर क्याप्टेन यज्ञ थापा र भीमनारायण श्रेष्ठलाई फकाइएको रहेछ। तर, ती दुवै देशभक्त वीरहरूले फाँसी नै रोजे। विस्तृत
01 अँध्यारो आकाशको महत्व

कनकमणि दीक्षितमंगलवार, आश्विन २३, २०७५

प्रकाश प्रदूषणलाई नियन्त्रण गरी रातको आकाशलाई अँध्यारोमै हेर्न पाइयोस् । विस्तृत
01 पञ्चायतलाई जिताउन सूर्यबहादुरको जुक्ति

भैरव रिसाल शनिवार, आश्विन २०, २०७५

जनमत संग्रहको परिणाम आएको केही समयपछि समाचार खोज्ने क्रममा मन्त्रिपरिषद् सचिवालय पुग्दा आफूले थाहै नपाएको विषयमा प्रधानमन्त्रीबाट जस पाएको थिएँ । विस्तृत
01 बीपीको समाचार बनाउँदा

भैरव रिसाल शुक्रवार, आश्विन १९, २०७५

बन्दीगृहमा रहेका बीपी उपचारका लागि अमेरिका जाँदैछन् भन्ने थाहा पाएपछि उनलाई भेट्न बुद्धि निकै घोट्नुपरेको थियो । विस्तृत
01 साथी शोहिदूललाई यस्तो कष्ट किन ?

कनकमणि दीक्षितमंगलवार, आश्विन १६, २०७५

शोहिदूल आलमलाई जेल चलान, सरकार र राज्यलाई पर्यायवाची ठान्ने प्रधानमन्त्री शेख हसिना वाजेदको स्वेच्छाचारी निर्णयबाट भएको थियो। विस्तृत
01 डाग हामरस्कल्डका चार हाइकू

कनकमणि दीक्षितबुधवार, आश्विन १०, २०७५

हामरस्कल्डले जनवरी १९६१ को ‘नेशनल जोग्राफिक’ पत्रिकामा ‘ए न्यू लूक एट एभरेष्ट’ शीर्षकको लेख छापे, जसमा आकाशबाट खिचेका सगरमाथा, अन्नपूर्ण, धवलागिरि लगायत हिमालका तस्वीर विस्तृत
01 तीनै जना मर्ने कि दुई जना मात्र ?

भैरव रिसाल शनिवार, आश्विन ६, २०७५

उत्तरी गोरखाको दुर्गम यात्रामा प्रकृतिको मनोरम छटाको आनन्द लिइरहेका बेला एक साथी सिकिस्त बिरामी परेपछि हामीले आँखै सामुन्ने मृत्युलाई देख्यौं। विस्तृत
01 गोमालाई बिजुली ट्रली

कनकमणि दीक्षितसोमवार, आश्विन १, २०७५

समय मिलाउन सक्नुहुन्छ भने जानुहोला जोरपाटी, गोमा दुलाललाई भेट्न । विस्तृत