01 रेमिटेन्स्ः आवश्यकता, अपहेलना

कनकमणि दीक्षित आइतबार, २९ आषाढ , २०७६

विदेशिएका कामदारको हेलाको अर्थ हो — हामी अझै देशको भविष्यप्रति सजग र क्रियाशील हुन सकिरहेका छैनौं । विस्तृत
01 उहिलेको बिहे

भैरव रिसाल शुक्रबार, २७ आषाढ , २०७६

जन्तेबाख्रोमा मांसाहारीहरूले तिक्खर पिरो सहँदै टङ्‍रङ्‍ग झोल सहितको मासुको छिपछिपे स्वाद लिनुपर्थ्याे ! विस्तृत
01 बिर्सने रोग

कनकमणि दीक्षितआइतबार, २२ आषाढ , २०७६

सशस्त्र प्रहरी तथा चार पूर्व महानिरीक्षक माथि लोकमानसिंह कार्कीको अख्तियारी दुरुपयोग सम्झाइदिएको छ, विशेष अदालतको निर्णयले । विस्तृत
01 भक्तपुरलाई सिकाएको सिम्रौनगढ

मिलन बगालेशनिबार, २१ आषाढ , २०७६

राजधानीको संस्कृति र कलाको चेतमा सिम्रौनगढको योगदान मिसिएको छ। तर, सिम्रौनगढ ? विस्तृत
01 क्यान्सरपीडित बालबालिकाको कहाली

हिमालखबरबुधबार, १८ आषाढ , २०७६

उचित परामर्श नपाउँदा तनाव झेल्न नसकेर कतिपय अभिभावकले निको हुने क्यान्सरपीडित बालबच्चालाई समेत अस्पतालबाट निकालेर घर लैजाँदा रहेछन्। विस्तृत
01 लञ्च बक्साको हमला

कनकमणि दीक्षितआइतबार, १५ आषाढ , २०७६

मुलुकभरि महामारी झैं फैलिन थालेको यो आधुनिक रीतिको ठाडो विरोध गरौं । सके माइतीघर मण्डलमा ! ! विस्तृत
01  घुमघामको चाँजो: हिजो र आज

भैरव रिसाल शुक्रबार, १३ आषाढ , २०७६

ओढ्ने–ओछ्याउने र सातु–सामल बोकेर यात्रामा निस्किनुपर्ने विगतको बाध्यता सम्झँदा अहिलेको ‘टुर प्याकेज’ का अनेक सुविधाले चकित पार्छ । विस्तृत
01 माइतीघरको मण्डल

कनकमणि दीक्षितआइतबार, ८ आषाढ , २०७६

अरूले ‘योगा’ गरून्, हामी ‘योग’ ! विस्तृत
01 ‘साइकल पत्रकारिता’

भैरव रिसाल शनिबार, ७ आषाढ , २०७६

त्यस बखत जोकोहीको पहुँचमा नरहेको साइकल पाउनु शानको विषय थियो, शहरका विभिन्न स्थानमा नेताहरूलाई भेटेर सूचना बटुल्न त्यो काइदाको साधन बन्यो। विस्तृत
01 चिनियाँ प्रथम महिलासँगको त्यो अविश्वसनीय भेट

हिमालखबरशनिबार, ७ आषाढ , २०७६

विदेशी विद्यार्थीले लेखेको एउटा निमन्त्रणा पत्रको भरमा हामीसँग भेट्न राजी हुने चिनियाँ प्रथम महिला फङ लियुआनसँगको भेटले महिला सशक्तीकरणका लागि देशमै केही गर्ने गजबको विस्तृत
01 महिला, भोग र योग

डा.अरुणा उप्रेती बिहिबार, ५ आषाढ , २०७६

आफ्नो शरीर रेखदेखको लागि फुर्सद निकाल्न नसक्ने हो भने दीर्घकालीन स्वास्थ्य समस्याले गाँज्न सक्छ, त्यो बेला हामीले व्यस्त जीवनशैलीबाट गरेको कमाइको के अर्थ ?  विस्तृत
01 किन बुझ्ने गर्मी ?

अजय दीक्षित सोमबार, २ आषाढ , २०७६

जलवायु परिवर्तनसँगै बढ्दो तापमान र कार्बन उत्सर्जनका कारण अब गर्मीलाई बेलैमा बुझ्ने र अनुकूल हुने प्रयास थालिहाल्नुपर्ने भइसकेको छ। विस्तृत
01 चक्रपथ = मरणपथ

कनकमणि दीक्षितआइतबार, १ आषाढ , २०७६

चक्रपथलाई उपत्यकाका दुई कुना जोड्ने हाइवे ठान्ने हो भने यहाँ मर्ने क्रम कायम रहनेछ । यो त शहरी सडक हो ! विस्तृत
01 गुठीमा वक्रदृष्टि

वसन्त महर्जनआइतबार, १ आषाढ , २०७६

समुदायको व्यवस्थापनदेखि धर्म–संस्कृतिसम्म गाँसिएको गुठीमाथि प्रहार गर्ने गरी सरकारले कानून बनाउन खोज्नु आपत्तिजनक छ। विस्तृत
01 छालसँग पौंठेजोरी

शब्द/तस्वीरः भरतबन्धु थापा शनिबार, ३२ जेठ , २०७६

कतै समथर बहाव त कतै छालको रोमाञ्चक धक्का ∕ यिनै विशेषताले साहसिक जलयात्रा ‘र्‍याफ्टिङ’ धेरैको प्रिय छ । अझ, गर्मीयाममा पानीसँगको पौंठेजोरीको मिठास नै बेग्लै । विस्तृत
01 बुद्ध र अलौकिक शक्ति

वसन्त महर्जनशुक्रबार, ३१ जेठ , २०७६

ध्यान साधनाका क्रममा आम व्यक्तिभन्दा फरक अनुभूति हुनु र केही क्षमता आर्जन गर्नु अलौकिकता होइन। विस्तृत
01 जङ्गबहादुरको उज्याला पाटा

भैरव रिसाल बिहिबार, ३० जेठ , २०७६

इतिहासको कालो पानामा कतिपय राम्रा कुरा पनि लुक्छन्, प्रधानमन्त्रीका रूपमा जङ्गबहादुरले गरेका केही काम त्यस्तै अँध्यारोमा छन्। विस्तृत
01 ‘नाकाबन्दी सामना’ को अर्थ

कनकमणि दीक्षितआइतबार, २६ जेठ , २०७६

लोकतन्त्र रक्षार्थ मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्ध पनि मार्ग निर्देशन गर्न नागरिक सक्षम भइसके । विस्तृत
01 ‘ट्रेकिङ’ जाने हैन ?

कनकमणि दीक्षितसोमबार, २० जेठ , २०७६

वैदिककाल पूर्वको इन्डो–युरोपियन शब्द उत्तरी युरोप, दक्षिण अफ्रिका हुँदै आधा शताब्दी मात्र अघि नेपाल छिर्‍यो अनि नयाँ अर्थ सहित ‘ट्रेक’ संसार फैलियो ! विस्तृत
01 तीनपुस्ते राजाका झझल्काे

हिमालखबरआइतबार, १९ जेठ , २०७६

नेपाली युवतीहरूले घेरिएका युवराज खाना खाने बेला कताबाट मेरो नजिकै भएको देखेँ । मैले भनेँ, “सरकारलाई मैले अपहरण गर्न खोजेकी थिइँन है, पछि फेरि अर्को सजाय भोग्नु नपरोस् नि !” ठट्टा गर्दै विस्तृत
01 पिताजी भुवनलालको राजीनामाः भित्री कुरा यस्तो हो

हिमालखबरशनिबार, १८ जेठ , २०७६

 पिताजीले राजीनामा दिने मनस्थिति बनाएपछि हरेक क्याबिनेट बैठकमा जाँदा राजासित एकान्तको अनुकूलतामा राजीनामा बुझाउने मनसायले खल्तीमा राखेर जाने गर्नुहुन्थ्यो । विस्तृत
01 मन्त्री प्रस्ताव आउँदा लुकेछन् भुवनलाल

भैरव रिसाल शनिबार, १८ जेठ , २०७६

२०१७ सालको ‘कु’ पछि राजनीतिक नेताहरूलाई धमाधम पक्राउ गर्दै गर्दा मन्त्री बनाउन खोजी गरिएका भुवनलाल प्रधान समातिने डरले घरको बुइँगलमा लुकेछन्। विस्तृत
01 पुनर्निर्माणको मनकामना पाठ

मिलन बगालेसोमबार, १३ जेठ , २०७६

समुदाय र सरकारको हातेमालोबाटै गर्न सकिने सम्पदा पुनर्निर्माणमा विदेशी सहयोग खोज्नु सुहाउँदो कुरा होइन। विस्तृत
01 बीपी–विचार र मदन–विचारको दोभान

कनकमणि दीक्षितआइतबार, १२ जेठ , २०७६

मुलुक अस्थिर बन्दै गएको खतरासामु ‘लेफ्ट’ र ‘डेमोक्र्याट’ संवादमा आउन ढिला भयो । विस्तृत
01 औषधि तुलसी

हिमालखबरशनिबार, ११ जेठ , २०७६

धार्मिक मान्यताका कारण रोपिने तुलसी स्वास्थ्यका दृष्टिले पनि उत्तिकै लाभदायक छ। विस्तृत