01 यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिने खबर

भैरव रिसाल शनिवार, आश्विन २७, २०७५

माफी मागे फाँसी नदिने भनेर क्याप्टेन यज्ञ थापा र भीमनारायण श्रेष्ठलाई फकाइएको रहेछ। तर, ती दुवै देशभक्त वीरहरूले फाँसी नै रोजे। विस्तृत
01 अँध्यारो आकाशको महत्व

कनकमणि दीक्षितमंगलवार, आश्विन २३, २०७५

प्रकाश प्रदूषणलाई नियन्त्रण गरी रातको आकाशलाई अँध्यारोमै हेर्न पाइयोस् । विस्तृत
01 पञ्चायतलाई जिताउन सूर्यबहादुरको जुक्ति

भैरव रिसाल शनिवार, आश्विन २०, २०७५

जनमत संग्रहको परिणाम आएको केही समयपछि समाचार खोज्ने क्रममा मन्त्रिपरिषद् सचिवालय पुग्दा आफूले थाहै नपाएको विषयमा प्रधानमन्त्रीबाट जस पाएको थिएँ । विस्तृत
01 बीपीको समाचार बनाउँदा

भैरव रिसाल शुक्रवार, आश्विन १९, २०७५

बन्दीगृहमा रहेका बीपी उपचारका लागि अमेरिका जाँदैछन् भन्ने थाहा पाएपछि उनलाई भेट्न बुद्धि निकै घोट्नुपरेको थियो । विस्तृत
01 साथी शोहिदूललाई यस्तो कष्ट किन ?

कनकमणि दीक्षितमंगलवार, आश्विन १६, २०७५

शोहिदूल आलमलाई जेल चलान, सरकार र राज्यलाई पर्यायवाची ठान्ने प्रधानमन्त्री शेख हसिना वाजेदको स्वेच्छाचारी निर्णयबाट भएको थियो। विस्तृत
01 डाग हामरस्कल्डका चार हाइकू

कनकमणि दीक्षितबुधवार, आश्विन १०, २०७५

हामरस्कल्डले जनवरी १९६१ को ‘नेशनल जोग्राफिक’ पत्रिकामा ‘ए न्यू लूक एट एभरेष्ट’ शीर्षकको लेख छापे, जसमा आकाशबाट खिचेका सगरमाथा, अन्नपूर्ण, धवलागिरि लगायत हिमालका तस्वीर विस्तृत
01 तीनै जना मर्ने कि दुई जना मात्र ?

भैरव रिसाल शनिवार, आश्विन ६, २०७५

उत्तरी गोरखाको दुर्गम यात्रामा प्रकृतिको मनोरम छटाको आनन्द लिइरहेका बेला एक साथी सिकिस्त बिरामी परेपछि हामीले आँखै सामुन्ने मृत्युलाई देख्यौं। विस्तृत
01 गोमालाई बिजुली ट्रली

कनकमणि दीक्षितसोमवार, आश्विन १, २०७५

समय मिलाउन सक्नुहुन्छ भने जानुहोला जोरपाटी, गोमा दुलाललाई भेट्न । विस्तृत
01 राजाले टेकेको माटोको टीका

भैरव रिसाल शनिवार, भाद्र ३०, २०७५

देश र जनताको अवस्था बुझ्न राजा महेन्द्रले २०१४ सालमा गरेको २३ दिन लामो सुदूरपश्चिम यात्रा विभिन्न घटना/प्रसंगका कारण रोचक थियो । विस्तृत
01 तमिलनाडुका नायक

कनकमणि दीक्षितसोमवार, भाद्र २५, २०७५

विरोधाभासलाई छिचोल्दै करुणानिधिले दक्षिण भारत मात्र होइन दक्षिणएशियामै आफ्नो छाप छोडेर गए । विस्तृत
01 पुष्पलाल खसीबोका व्यापारी बन्दा...

भैरव रिसाल शनिवार, भाद्र २३, २०७५

सुरक्षाका दृष्टिले खसीबोका व्यापारी बनाएर त हिंडाइयो तर पुष्पलाल खसीबोकाको मोल गर्न जान्दै नजान्ने। किसानले उहाँलाई खसीबोका व्यापारी भनेर पत्याएनन् । विस्तृत
01 पुरुषै पुरुष सम्पादक महोदय !

कनकमणि दीक्षितमंगलवार, भाद्र १९, २०७५

तस्वीरले सम्पादकहरू पुरुष मात्र रहेको त प्रष्ट पार्‍यो । तर किन, र के हुँदैछ ?...आज सम्पादक र प्रकाशक ‘राम्रो’ लेख, अनुसन्धान, विश्लेषणको खोजीमा छन्, आफ्नो पत्रिकालाई विस्तृत
01 ‘हम मछलीके राजा हुँ न !’

भैरव रिसाल शनिवार, भाद्र १६, २०७५

नेपाली राजनीतिमा बेलाबेला विचित्रका राजनीतिक प्राणीले स्थान लिएको पाइन्छ, जयप्रकाश तिनैमध्येका एक पात्र थिए । विस्तृत
01 सर्वोच्चको प्रश्नः विद्यालय कि बन्दीगृह ?

कनकमणि दीक्षितआइतवार, भाद्र १०, २०७५

-कनकमणि दीक्षित धन्य ! सर्वोच्च अदालतको संयुक्त इजलासले सामुदायिक विद्यालयको जग्गा वरिपरि लक्ष्मणरेखा कोरेर मास्न नपाइने नजिर स्थापना गरिदिएको छ। विस्तृत
01 दरबारको गोप्य चिठी खोल्दा

भैरव रिसाल शनिवार, भाद्र ९, २०७५

सचिव बाहेकका सरकारी कर्मचारीले मोटरको सुविधा नपाउने जमानामा रेडियो नेपालका डाइरेक्टरलाई साइकल नै राहत बनिदियो । विस्तृत
01 को निप्पल, को बटन् !

कनकमणि दीक्षितआइतवार, भाद्र ३, २०७५

डनल्ड ट्रम्पले नेपाल के हो, कहाँ छ भन्ने नजानेको खबर नियास्रो मान्नुपर्ने कारण होइन । विस्तृत
01 महेन्द्रले जुराएको ‘नयाँ समाज’

भैरव रिसाल शनिवार, भाद्र २, २०७५

भइरहेका पत्रिकाले नपुगेर अर्को पत्रिका प्रकाशन गर्न नाम र दाम समेत दिनुको पछाडि महेन्द्रको मनसाय के थियो, थाहा भएन। विस्तृत
01 ‘हाम्रा तारिफका कुरा नछापनू’

भैरव रिसाल बिहिवार, श्रावण ३१, २०७५

आफ्नो प्रशस्तिगान रुचाउने शासकको प्रवृत्ति राणा प्रधानमन्त्री देवशमशेरले तोडेको देखिन्छ। यसको ६० वर्षपछि मात्र सरकार प्रमुखमा अर्को अपवाद देखियो। विस्तृत
01 ‘खूद हाजिर्भै सलाम गर्नाको इच्छा छ’

भैरव रिसाल शनिवार, श्रावण २६, २०७५

एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको कार्यकारी प्रमुखले सात समुद्र पारिको राजालाई ‘सलाम गर्नाको इच्छा छ’ भन्नुले एउटा स्वतन्त्र राष्ट्रको गरिमामा आँच विस्तृत
01 नबनौं ‘द अग्ली नेपाली’

कनकमणि दीक्षितआइतवार, श्रावण २०, २०७५

-कनकमणि दीक्षितनेपाली पोलिटी (राजनीतिक क्षेत्र र नागरिक समाज) ले आफ्नै खुट्टामा बन्चरो हान्न मन छ भने समुद्रपारहरूका मित्रहरूसित वैरभाव थाले हुन्छ । विस्तृत
01 ‘हिजो राति डा. गिरीले राजा भेट्यो’

भैरव रिसाल शनिवार, श्रावण १९, २०७५

त्यो दिन सेनाका जवानले भनेछन्, ‘बाजे, थाहा पायौ ? हिजो राति डा. तुलसी गिरीले सरकारको दर्शन गरे नि !’ विस्तृत
01 सर्वत्र अनर्थ !

कनकमणि दीक्षितसोमवार, श्रावण १४, २०७५

आज हामीले सडक, राजमार्ग र हवाईमार्गमा दुःख पाउनुको कारण विगतमा कसैले गरेको गल्ती हो । विस्तृत
01 बाफिएर रोयो हिमाल

कनकमणि दीक्षितसोमवार, श्रावण ७, २०७५

आज द्वन्द्वकाल, ज्ञानेन्द्र क्षण, संक्रमण अवधि, नाकाबन्दी पार गर्दै संविधान लेखिंदा र तीन–तीन सरकारको निर्वाचन भइसक्दा नेपाल वास्तवमा स्थायित्व तथा समृद्धिको सँघारमा विस्तृत
01 बीपीले विधि नबुझ्दा

भैरव रिसाल आइतवार, श्रावण ६, २०७५

निर्वाचनमा विजयी पार्टीले संसदीय दल बनाउनुपर्छ, दलको नेता–उपनेता छानिनुपर्छ र त्यो खबर राष्ट्रप्रमुखलाई दिनुपर्छ भन्ने बीपीलाई थाहा हुनुपथ्र्यो । विस्तृत
01 ‘फोहोर वागमतीमा मेरो सद्गत नगर्नू’

भैरव रिसाल शनिवार, श्रावण ५, २०७५

‘मरेपछि फोहोर वागमतीमा सद्गत नगर्नू’ भन्नुको अर्थ वागमती नदी यथाशक्य चाँडो सफा गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु र दबाब दिनु रहेछ । विस्तृत