01 वीरताको गाथा, पीडाको व्यथा

कनकमणि दीक्षित सोमवार, बैशाख ३, २०७५

चुमिक सेन्को र जलियाँवाला बाग घटनाबारे नेपाली इतिहास बेखबर हुनुहुँदैन । विस्तृत
01 अब देवता फिर्ता अभियान

कनकमणि दीक्षितशनिवार, चैत्र २४, २०७४

-कनकमणि दीक्षित चोरिएर विदेश पुगेका मूर्तिहरुलाई आफ्नै थातथलोमा फर्काउन के के गर्नुपर्ला ? गत ७० वर्षमा नेपालबाट हजारौं मूर्ति चोरी भएर विस्तृत
01 माथिबाटको नेपाल

कनकमणि दीक्षितसोमवार, चैत्र १९, २०७४

नेपाल धेरै कारणले गजब छ । गजब हुनुको एउटा कारण हो, यो एकदमै ‘फोटोजेनिक’ छ । - कनकमणि दीक्षित  विस्तृत
01 टेकू दोभान विलाप

कनकमणि दीक्षितमंगलवार, चैत्र १३, २०७४

उपत्यकावासीको संस्कृति र इतिहास बेगरको सोचको उपज हो टेकू दोभानको यो दुरवस्था। - कनकमणि दीक्षित विस्तृत
01 कान्सजस्तै सपना मुस्ताङको  

सम्पदा मल्लशनिवार, चैत्र १०, २०७४

-सम्पदा मल्ल अनेकौं दुःख र हण्डर सहेरै पनि चलचित्र महोत्सवहरू आयोजना गरिरहेका सिनेप्रेमीहरूको संघर्ष हेर्दा लाग्छ, कुनै दिन हाम्रो कुनै नगर फ्रान्सको विस्तृत
01 जब्बर बन्दैछ क्षयरोग

डा. सुमनराज ताम्राकारशनिवार, चैत्र १०, २०७४

साँझपख मन्द ज्वरो आउने, खानामा अरुचि र त्यसै दुब्लाउँदै जाने भयो भने क्षयरोगको परीक्षण गराइहाल्नु बुद्धिमानी हुन्छ। विस्तृत
01 ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन्

कनकमणि दीक्षितबुधवार, चैत्र ७, २०७४

-कनकमणि दीक्षित खतरनाक लोकरिझ्याइँको प्रभाव विरुद्ध लेख्नु तुलनात्मक रुपमा सजिलो हुन्छ, किनकि प्रतिक्रियामा भौतिक हमलाको खतरा अलि कम हुन्छ । तर, विस्तृत
01 ‘सफ्ट पावर’ प्रक्षेपण

कनकमणि दीक्षितशुक्रवार, चैत्र २, २०७४

देशैभर स्थानीय सरकार निर्वाचित भएको राजनीतिक स्थिरताको जग मजबूत छ । राजनीति धुमिल पार्ने विदेशी हस्तक्षेप पनि अब कम हुने देखिएकोले सफ्ट पावरलाई परिचालित गर्ने बेला भयो ।... विस्तृत
01 गर्वको जीवन, सन्तुष्ट निधन (इन्द्रबहादुर राईको सम्झना)

केदार शर्माआइतवार, फाल्गुण २७, २०७४

इन्द्रबहादुर राई (९१) को अवसानसँगै नेपाली वाङ्मयको एउटा युगको अन्त्य भएको छ। विस्तृत
01 थाहै नपाई हुन्छ थाइरोइड

डा. सुमनराज ताम्राकारशनिवार, फाल्गुण २६, २०७४

थाइरोइड ग्रन्थीमा समस्या हुने बित्तिकै लक्षण नदेखिने भएकोले यसबाट प्रभावित आधाजसोलाई आभाससम्म हुँदैन। विस्तृत
01 पहिलो विद्युतीय शवदाह यन्त्र

कनकमणि दीक्षितबिहिवार, फाल्गुण २४, २०७४

नेपालको पहिलो विद्युतीय शवदाह यन्त्र, जुन कहिल्यै प्रयोगमा आएन । तर आज समय परिवर्तन भएको छ । पशुपतिमा योभन्दा धेरै ठूलो शवदाह गृह चल्तीमा आएकै पाँच वर्ष भइसक्यो । ‘संस्कृति विस्तृत
01 साथी बन्न सक्छु?

रविन गिरीबिहिवार, फाल्गुण २४, २०७४

पुरुषले जति नै लैंगिक दुःख झेल्नु परे पनि त्यो महिलाको भन्दा कमै हुने भएकाले लैंगिक न्याय स्थापनामा पुरुषको दायित्व बढी छ। विस्तृत
01 महीनावारीमा प्रेम

सविना देवकोटाबिहिवार, फाल्गुण २४, २०७४

महीनावारीप्रति पुरुष थोरै मात्र संवेदनशील भइदिए पनि पीडा कम हुने रहेछ । विस्तृत
01 नबिर्सौं मौलिक हकको जग बसाल्ने २०४७ को संविधानलाई

कनकमणि दीक्षितबुधवार, फाल्गुण १६, २०७४

जनतालाई रैती नभई आफ्नै ज्यान र अस्मिताको आफैं मालिक बनाइदिएको २०४७ को संविधानले हो । नेपालमा शताब्दीयौं गुम्सिएर बसेको पहिचानको सवालमा विद्रोही स्वर र क्रियाशीलता अगाडि आउने विस्तृत
01 मार्गदर्शक आस्मा

कनकमणि दीक्षितशनिवार, फाल्गुण ५, २०७४

मानवअधिकार, सामाजिक न्याय तथा लोकतन्त्रका विद्यार्थीले बुझ्नैपर्ने नाम हो– आस्मा जहाँगीर। अधिकांश नेपालीले आस्मा जहाँगीरको नाम नै नसुनेको अवस्थामा उनको विस्तृत
01 दैलेखमा संग्रहालय सपना

वसन्त महर्जनशनिवार, फाल्गुण ५, २०७४

प्राचीन खस राज्यको हिउँदे राजधानी दैलेखको दुल्लुलाई यतिबेला नभई नहुने ‘विकास’ हो– ऐतिहासिक र सांस्कृतिक संग्रहालय। विस्तृत
01 चक्रपथमा ट्वीटे चरो

कनकमणि दीक्षितआइतवार, माघ २८, २०७४

कलंकी–कोटेश्वर चक्रपथ विस्तारका क्रममा महालक्ष्मीस्थानदेखि बालकुमारीसम्म निर्माण सम्पन्न भएको चौडा सडकमा गाडी हुँइकिन थालेपछि त्यत्रो चौडा सडकमा स्थानीय पैदल यात्रीलाई बाटो काट्न विस्तृत
01 खतरामा स्थानीय सरकार !

कनकमणि दीक्षितमंगलवार, माघ २३, २०७४

संघीय संसद्को निर्वाचनपश्चात् जनादेश अनुसार राष्ट्रिय सरकार बनाउन भइरहेको अलमलमा पनि स्थानीय सरकारलाई कमजोर बनाउने चलखेललाई समय मिलेको छ ।...हालैको राजश्व बाँडफाँड विस्तृत
01 सो लङ्ग मिस हली

कनकमणि दीक्षितआइतवार, माघ १४, २०७४

संसारले मिस हलीलाई आज ‘हिमालयन क्रोनिक्लर’ भनेर चिन्छ । तर उनी आधुनिक नेपाली राजनीतिको प्रत्यक्षदर्शी र ‘आँखोदेखा’ संवाददाता पनि थिइन् । विस्तृत
01 आत्मबलका यात्री

सञ्जीव शर्माशनिवार, माघ १३, २०७४

गोलेलाई लाग्छ, दुर्घटना नभएको, आधा शरीर नगुमाएको भए उही दिनभरको काम र बेलुकाको भट्टीको लत छुट्दैनथ्यो होला, यसरी घुम्दिनथें होला । “यो यात्रापछि मैले बुझेको चाहिं जिन्दगी जस्तो बनायो विस्तृत
01 पाठेघरको क्यान्सरबाट कसरी बच्ने

डा. सुमनराज ताम्राकारशनिवार, माघ १३, २०७४

-डा सुमनराज ताम्राकार स्क्रिनिङ टेष्टका कारण अमेरिकामा पछिल्लो ३० वर्षमा पाठेघरको मुखको क्यान्सरले हुने मृत्युमा ५० प्रतिशत कमी आएको छ । नेपालमा भने आधाजसो विस्तृत
01 पर्वातारोहणकी ‘अभिलेखालय’ थिइन् एलिजाबेथ हली

कुन्द दीक्षितशुक्रवार, माघ १२, २०७४

-कुन्द दीक्षित नेपाली पर्वतारोहणकी इतिहासकार थिइन् एलिजाबेथ हली । नेपाल सरकारले सन् २०१४ मा पुठा हिउँचुलीको एउटा चुचुरोलाई उनको सम्मानमा ‘पीक हली’ विस्तृत
01 ढेंग स्टेशन र रेल सपना

कनकमणि दीक्षितआइतवार, माघ ७, २०७४

नेपालमा रेलको सपना फेरि देख्न थालिएको छ । जताततै रेलमार्ग जोड्न नेता–पार्टी तल्लीन छन् ।  कल्पना र सपनाको एउटा कुरा । तर, विपनामा भने हामीसँग दुइटा रेल लाइन थिए, उही विस्तृत
01 प्रदेश–२ को राजधानी सागरनाथ किन नहुने ?

कनकमणि दीक्षितमंगलवार, माघ २, २०७४

वागमतीमा नुहाउन काठमाडौंवासी मधेश झर्दा हुन्छ। विस्तृत
01 घातक ईक्लेम्पसिया

डा. सुमनराज ताम्राकारशनिवार, पौष २९, २०७४

-डा सुमनराज ताम्राकार उच्च रत्तचापको जटिलताका कारण गर्भावस्थामा देखापर्ने कम्पन (ईक्लेम्पसिया) लाई कुनै पनि अर्थमा सामान्य रूपमा लिनुहुँदैन। विस्तृत