01 ‘गुर्खा’ ब्राण्डको मूल्य

कनकमणि दीक्षित सोमबार, ६ जेठ , २०७६

थोरै तलबमा जोखिमको रोजगारी गर्छन् नेपाली युवा, बाध्यताका कारण । विस्तृत
01 बुद्ध र शाक्य

वसन्त महर्जनशनिबार, ४ जेठ , २०७६

शाक्य कुलको शासन भएको त्यसबेलाको कपिलवस्तुलाई शाक्य गणराज्य भनियो र त्यहाँका जनताको राष्ट्रियता पनि शाक्य हुनपुग्यो।  विस्तृत
01 ‘तू गंगा की मौज, मैं जमुना का धारा’

कनकमणि दीक्षितआइतबार, २९ बैशाख , २०७६

सानै छँदा बम्बैमा हेरेको/सुनेको ‘बैजू बावरा’ को यो गीतको धुन र शब्द आजसम्म गुञ्जिरहेछ... विस्तृत
01 ‘जयतु संस्कृतम्’ आन्दोलनको अन्तर्य

भैरव रिसाल शनिबार, २८ बैशाख , २०७६

शिक्षा सुधारको माग उठाउने विद्यार्थी आन्दोलन थियो ‘जयतु संस्कृतम्’, त्यसको प्रभाव भने राणाशासनमै धक्का दिने ठूलो बन्न पुग्यो। विस्तृत
01 खै त ताली !?

कनकमणि दीक्षितआइतबार, २२ बैशाख , २०७६

सरकारको कुनै अग्रसरताले राज्यलाई राम्रो गर्ने सम्भावना बोक्दछ भने त्यसको निर्धक्क स्वागत गर्ने नै हो।   विस्तृत
01 दरबारबाट बीपीलाई फर्काइँदा

भैरव रिसाल शुक्रबार, २० बैशाख , २०७६

जनमतसंग्रहको नतिजा आएको सात महीनापछि राजा वीरेन्द्रको जन्मोत्सव समारोहमा निम्त्याइएका बीपी कोइराला ‘औपचारिक पोशाक’ मा नजानुको कारण के हुँदो हो? ‘भोगेको, देखेको, विस्तृत
01 अन्तरिक्ष र धर्ती

कनकमणि दीक्षितआइतबार, १५ बैशाख , २०७६

गिरीश गिरीले माथि हेर्दै गर्दा अमेरिकी भू–उपग्रह तल नियाल्दै थियो, त्यहीबेला एउटा गजबको सन्जोग जुर्न पुग्यो ! विस्तृत
01 साझा बस र राजा महेन्द्र

भैरव रिसाल बिहिबार, १२ बैशाख , २०७६

रणनीतिक खेलाडी राजा महेन्द्रले ‘साझा’ संस्थाको अवधारणा ल्याउनुको कारण पञ्चायती व्यवस्थाप्रति आम असन्तुष्टि मत्थर पार्ने रणनीति नै संभवतः प्रमुख थियो। विस्तृत
01 त्रिपिटकमा खुम्चिएको बुद्ध–बुझाइ

वसन्त महर्जनसोमबार, ९ बैशाख , २०७६

बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो भन्ने भ्रम धेरैमा छ, तर रुचि र उद्देश्यमा पर्न सक्ने अन्य ग्रन्थ पनि प्रशस्त छन्। विस्तृत
01 सम्झने तरिका

कनकमणि दीक्षितआइतबार, ८ बैशाख , २०७६

कामबाटै सम्झने हो, रवीन्द्र अधिकारीलाई । विस्तृत
01 राष्ट्रकवि घिमिरे घरबाट भाग्दा

भैरव रिसाल शुक्रबार, ६ बैशाख , २०७६

माधवप्रसाद घिमिरे विद्यालय शिक्षा आर्जन गर्न १७ वर्षको उमेरमा लमजुङबाट सात मोहोर बोकेर सुटुक्क काठमाडौं हान्निएका थिए। विस्तृत
01 व्यवहारवादी भिक्षु अश्वघोष

वसन्त महर्जनआइतबार, १ बैशाख , २०७६

कोरा सिद्धान्तमा भन्दा व्यवहारमा विश्वास गर्ने भिक्षु अश्वघोष महास्थविर बौद्घ समाजको तडकभडकप्रति विमति राख्थे । विस्तृत
01 सय वर्षअघिको वैशाखी

कनकमणि दीक्षितआइतबार, १ बैशाख , २०७६

जलियाँवाला बाग नरसंहारको सय वर्ष पुगिसक्दा हामीले चाहिं खोज, चिन्तन र मनन गर्नु पर्दैन ? विस्तृत
01 राजा त्रिभुवनले जलाए १० हजारको नोट

भैरव रिसाल बुधबार, २७ चैत्र , २०७५

नयाँ जंगी पोशाक किन्न श्री ३ चन्द्रशमशेरसँग रकम माग्दा भनेजति प्राप्त नभएपछि राजा त्रिभुवन रिसले आगो भएछन्। विस्तृत
01 संक्रमणकालीन अन्याय नहोस्

कनकमणि दीक्षितआइतबार, २४ चैत्र , २०७५

नेपालको भविष्य बनाउन राजनीतिक स्थायित्व चाहिन्छ, जसको लागि अपरिहार्य छ — द्वन्द्वकालीन बीभत्समा जवाफदेही । विस्तृत
01 चुरे सुरुङ र चन्द्रनहर निर्माता

भैरव रिसाल बिहिबार, २१ चैत्र , २०७५

इतिहासमा लुकेको पाटो झैं रहेको चुरिया सुरुङदेखि देशको पहिलो सिंचाइ नहर लगायतका संरचनाको डिजाइन सिभिल इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए। विस्तृत
01 गोलबजारको मन दुख्ने खबर

मिलन बगालेबुधबार, २० चैत्र , २०७५

स्रोतसाधनले सम्पन्न भए पनि हरेक चिज असरल्ल र अलपत्र जस्तो देखिएको गोलबजारलाई सुव्यवस्थित बजार बनाउन सकिन्छ।  विस्तृत
01 गण्डकी प्रदेशको पहेंलो ढुंगा

कनकमणि दीक्षितआइतबार, १७ चैत्र , २०७५

राजधानीको अस्तव्यस्तता र प्रदूषणबाट पोखराले सिकोस् भन्ने अपेक्षा थियो, तर उसले पाठ सिक्छ जस्तो देखिंदैन। विस्तृत
01 जेल बसाइका दश महीना

भैरव रिसाल शुक्रबार, १५ चैत्र , २०७५

सदरखोरमा डाडु–पन्युलाई हतियार भनिन्थ्यो। कैदी–बन्दीले अर्कोलाई आक्रमण गर्लान् भनेर साँझ नपर्दै डाडु–पन्यु नाइकेलाई बुझाउनुपर्ने नियम थियो। विस्तृत
01 प्रतिनिधिमूलक लोकतन्त्रमा दक्षिणपन्थ खतरा

कनकमणि दीक्षितसोमबार, ११ चैत्र , २०७५

संविधानसभाबाट जारी नेपालको संविधानमा अब ‘नयाँ’ फुर्को जोड्न आवश्यक छैन । जे हो यही हो । विस्तृत
01 ‘नेपाल भारतको आज्ञाकारी होइन’

हिमालखबरशनिबार, २ चैत्र , २०७५

नेपाललाई आफ्नो बिर्ताजस्तै ठान्ने अलका लाम्बा एक्लै होइनन्। उनले आफ्नो गल्ती महसुस गरी ट्वीट त मेटाइन्, तर त्यसले त्यो मानसिकता मेटिँदैन जुन मानसिकताले नेपाललाई आफ्नो विस्तृत
01 राउत, चन्द र तपाईं–हामी

कनकमणि दीक्षितशनिबार, २ चैत्र , २०७५

सरकारको पहलकदमीको विरोध गर्दा राज्यलाई हानि गर्ने विचार/काम नहोस्। विस्तृत
01 ‘कुमारी चोक’ को त्रास

भैरव रिसाल शनिबार, २ चैत्र , २०७५

सरकारी जागिरेका लागि अहिले टङ्गाल भनेझैं उबेला कुमारी चोक त्रास थियो । विस्तृत
01 ‘दस्तुरी’ प्रथाको अचाक्ली

भैरव रिसाल मंगलबार, २८ फाल्गुण , २०७५

अड्डाहरूमा काम पार लगाउन लिने/दिने अतिरिक्त रकम ‘दस्तुरी’ को संस्कृति हाम्रो जीवनपद्धति बन्नु विडम्बना हो । विस्तृत
01 डोनाल्ड ट्रम्प शासनकाे जग हल्लाउने ‘द न्यू योर्कर’ का कार्टून

कनकमणि दीक्षितमंगलबार, २८ फाल्गुण , २०७५

केही वर्षपछि न्यू योर्क शहर पुग्दा त्यहाँका समसामयिक व्यङ्ग्य र व्याख्या बुझ्न नसकिने भइएछ । विस्तृत