01 नेपाल–भारत सीमा किचलो, ३३ बाट बढेर ७१ ठाउँमा विवाद

भैरव रिसाल शनिबार, २८ भाद्र , २०७६

देशको भूमिसँग गाँसिएको संवेदनशील विषय सीमा समस्या सम्बोधन गर्न प्राविधिक समितिको हैसियत पुग्दैन, उच्च राजनीतिक तह नै अग्रसर हुनुपर्छ। विस्तृत
01 ‘द युनिभर्सल गुड्नेस् अफ् म्यान्’

कनकमणि दीक्षितमंगलबार, २४ भाद्र , २०७६

‘राष्ट्र राम्रो बनोस्; नियम–कानून पालना र समाज जागरुक होस्’ भनिरहने हामी नागरिक आफैं चाहिं कस्ता रहेछौं नि ! विस्तृत
01 बिटुलिएकाे तीज र निदाएका महिला संगठन

रघु पन्त शनिबार, २१ भाद्र , २०७६

पञ्चायतकालमा महिला रूपान्तरणको मञ्च बनेको तीज अहिले नवधनाढ्यको तुजुक देखाउने अवसर बनिरहेको छ।   विस्तृत
01 रातो किताबमा देखिएको त्याे चमत्कार

भैरव रिसाल शनिबार, २१ भाद्र , २०७६

बजेटको दुर्लभ रातो किताबमा समेटिएका योजना र विनियोजित रकमको विवरण हेर्न पाउँदा सर्वसाधारणदेखि जिल्लाका सरकारी कर्मचारी यति खुशी भए, तिनले मेरो खातिरदारी नै विस्तृत
01 विश्वमै सबैभन्दा लामाे र विषालु किङ काेब्राबारे सरकार नै बेखबर

कमल मादेन बिहिबार, १९ भाद्र , २०७६

संरक्षण सूचीमा छैन लोपोन्मुख राज गोमन विश्वमै सबैभन्दा लामो र विषालु सर्प राज गोमन (किङ कोब्रा) बारे सामान्यजन मात्र होइन सरकार समेत बेखबर छ। विस्तृत
01 ‘मञ्जु गुरुङ’ को बयान

कनकमणि दीक्षितसोमबार, १६ भाद्र , २०७६

माओवादी बाल लडाकूले झण्डै एक दशकअघि राष्ट्रसंघको सुरक्षा परिषदमा दिएको बयान संसारले सुन्यो । तर, नेपाल आजै पनि नसुने जस्तो गरिरहेको छ। विस्तृत
01 अविश्वसनीय, अविस्मरणीय बडिमालिका

सेवा भट्टराई शनिबार, १४ भाद्र , २०७६

मानव बस्तीबाट धेरै टाढा ४,२०० मिटर उँचाइमा अवस्थित बडिमालिका मन्दिरमा पुगेकाहरु त्यहाँको प्राकृतिक सुन्दरताबाट आल्हादित हुन्छन्।   विस्तृत
01 काठमाडाै‌ भन्दा पुरानाे सभ्यता दाेलखा

वसन्त महर्जनशनिबार, १४ भाद्र , २०७६

चोभारको गल्छी काटेर पानी बगेपछि यहाँ मानव बस्ती बसाल्ने काम बोधिसत्व मञ्जुश्रीबाट भएको विश्वास काठमाडौंका बौद्ध धर्मावलम्बीहरूको छ ।  यही कथाको आधारमा काठमाडौंको विस्तृत
01 नेपालीपन खाेज्दा भेटिने यी नामहरु

हिमालखबरशुक्रबार, १३ भाद्र , २०७६

क्यानडाको राजधानी अटावाबाट टोरन्टो लाग्दा बाटामा दुई ठाउँ देखिए, क्यलाडार र न्यापनी। मैले मनमनै दुवै नामलाई जोडेर नेपालीकरण गरें, कलाधर न्यौपाने। कलाधर न्यौपाने कसैको विस्तृत
01 ढाँट्ने मन्त्रीलाई रेकर्डरको फन्दा

भैरव रिसाल बिहिबार, १२ भाद्र , २०७६

भाषण गर्दा आवेगमा अण्टसण्ट बोल्ने मन्त्रीहरू पत्रकारले कार्यक्रममा टेपरेकर्डर ल्याउन थालेपछि त्राहिमाम् हुन थाले, सम्हालिएर बोल्ने जिम्मेवार बन्दै गए। विस्तृत
01 दलदलमा मधेश केन्द्रित दल

हिमालखबरबुधबार, ११ भाद्र , २०७६

समाजवादी पार्टी र राजपालाई आफ्ना माग सम्बोधन भए मुद्दाविहीन हुने डर छ। विस्तृत
01 विकासको मार्गदर्शन

हिमालखबरशनिबार, ७ भाद्र , २०७६

सही तथ्याङ्कबाटै योजनाबद्ध विकासको थालनी हुने मान्यता अनुसार प्रदेश–३ सरकारले तयार पारेका प्रतिवेदन विकासका प्राथमिकता तय गर्ने आधारशिला हुनेछन्। - चेतन अधिकारी विस्तृत
01 ‘उहिले बाजेका पालामा’

भैरव रिसाल सोमबार, २ भाद्र , २०७६

उहिलेका तीता, मीठा र अनौठा प्रसङ्ग खोतल्ने रेडियो कुराकानीले त्यो बेलाको सामाजिक व्यवहार, अर्थतन्त्र र विचित्रका चालचलन श्रोतासामु ल्याएको थियो। विस्तृत
01 केले जोगायो नेपाललाई ?

कनकमणि दीक्षितआइतबार, १ भाद्र , २०७६

भारतको स्वतन्त्रता सङ्ग्रामपछि नेपालको अस्तित्व खतरामा थियो भने त्यो कसरी टर्‍यो ? विस्तृत
01 फेरि उठ्यो भैरवनाथ

हिमालखबरशुक्रबार, ३१ श्रावण , २०७६

स्थानीय उपभोक्ता समितिकै नेतृत्वका कारण भूकम्पमा क्षति पुगेको विश्वसम्पदा सूचीको भैरवनाथ मन्दिरको पुनर्निर्माण सकिनै लागेको छ। -गाैरीबहादुर कार्की विस्तृत
01 बनाउन हुन्न काेशी उच्च बाँध

भैरव रिसाल बिहिबार, ३० श्रावण , २०७६

भारतले आफ्नो आवश्यकता अनुसार कोशी उच्च बाँध बनाउन दबाब दिइरहेको छ, तर यसबाट हाम्रो ठूलो भूभाग डुबानमा पर्ने र हजारौं विस्थापित हुने भएकाले अहितकर देखिएको छ। विस्तृत
01 कहाँ छ नेपालीको आध्यात्मिक आवास ?

हिमालखबरबिहिबार, ३० श्रावण , २०७६

‘माधवी’ उपन्यासले सर्वाधिक चिनिएका वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति मदनमणि दीक्षितको बिहीबार बिहान निधन भएको छ ।  विस्तृत
01 नेपाल मण्डलः फैलावटको सीमा

कनकमणि दीक्षितसोमबार, २७ श्रावण , २०७६

कसैगरी नरोकिएको राजधानी बसाइँ सर्ने लहरलाई स्वीकारेर उपत्यकालाई सक्दो व्यवस्थित र सुन्दर बनाउने बाहेक उपाय छैन । विस्तृत
01 'महिला प्रजनन् अधिकारकाे सम्मान गरौं'

हिमालखबरसोमबार, २७ श्रावण , २०७६

उसको जीवनको सबैभन्दा सक्रिय र आर्थिक रूपमा उत्पादनशील समय बच्चा जन्माउनका लागि खर्च गरेकी छ भनेर मुख्यतः परिवारले बुझेर सम्मान गर्नुपर्‍याे । यो अवस्थालाई उसको कमजोरीको रूपमा लिएर विस्तृत
01 हाम्रा पुष्पक विमान !

कनकमणि दीक्षितमंगलबार, २१ श्रावण , २०७६

हवाईजहाज जस्तो देखिंदैमा त्यो हवाईजहाज हुँदैन, आविष्कार त परको कुरा !   विस्तृत
01 कठै ! सिंहदरबारको पर्खाल

मिलन बगालेआइतबार, १९ श्रावण , २०७६

झरीले भत्काएको सिंहदरबारको पर्खालले जतिसुकै शक्तिशाली र सुरक्षित ठानिएकाहरू पनि जोखिममा रहेको प्रमाण दिएको छ। विस्तृत
01 लुतो फाल्ने चलनसँगै हरायो वनस्पतिको संरक्षण

भैरव रिसाल बिहिबार, १६ श्रावण , २०७६

झ्याट्ट हेर्दा परम्पराको निरन्तरता जस्तो मात्र देखिए पनि लुतो फाल्ने कार्यमा विभिन्न वनस्पति चाहिने भएकाले यो त जैविक विविधतासँग पो जोडिएको रहेछ ।   विस्तृत
01 छुच्चै हुनुपर्ने ? !

कनकमणि दीक्षितआइतबार, १२ श्रावण , २०७६

ट्विटरले विचार निर्माणकर्ता र सम्पादक समेतलाई नियन्त्रणमा लिन थालेको देखिन्छ, जुन समाजको लागि नयाँ जोखिम बन्न सक्छ ।  विस्तृत
01 राजा वीरेन्द्रले सोधे, “आफ्नै आँखाले देख्या हो ?”

भैरव रिसाल शुक्रबार, १० श्रावण , २०७६

पहिले सुर्खेतको भ्रमणमा रुखो मिजास देखाउँदै आफ्नो कुरा मात्र थोपरेका राजामा समयसँगै अलि परिपक्वता आएछ, ६ वर्षपछिको धनकुटा भ्रमणमा अरूका कुरा पनि सुने। विस्तृत
01 क्यान्सर गन्तव्य

कनकमणि दीक्षितआइतबार, ५ श्रावण , २०७६

किफायती र विश्वसनीय क्यान्सर उपचार मुलुकभित्रै उपलब्ध हुँदो हो त नागरिक भारतमा भौंतारिनु पर्दैनथ्यो ।  विस्तृत